बिएल संवाददाता
कांग्रेस सभापति गगनकुमार थापाले नेता डा. शेखर कोइरालाले मोरङ–६ को टिकट दिएका छन्।
कोइरालाले प्रतिनिधि सभा निर्वाचनका लागि विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका छन्।
नेता कोइरालाको समर्थनमा निर्वाचन कार्यालयमा उल्लेख्य संख्यामा नेता कार्यकर्ताहरू उपस्थित थिए।
सोही क्षेत्रमा एमालेका विनोद भण्डारीले पनि मनोनयन दर्ता गराएका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया