बिएल संवाददाता
नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख कमरुद्दीन राई जनता समाजवादी पार्टी (जसपा)नेपालमै रहने भएका छन्।
जसपा नेपाल बाँकेका अध्यक्षसमेत रहेका उपप्रमुख राईद्वारा जारी विज्ञप्तिमा आफू पार्टी विभाजनको पक्षमा नजाने भन्दै पार्टीमै निरन्तर रहने जानकारी गराएका हुन्।
केही दिनअघि पार्टी विभाजनपछि बाँकेबाट महामन्त्रीमा मो.इस्तियाक राई चयन भएका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया