बुधबार, २१ जनवरी २०२६

यी हुन् हर्क साम्पाङको श्रम संस्कृति पार्टीका उम्मेदवार (सूचीसहित)

News Image
• • •

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि श्रम संस्कृति पार्टीले १२० क्षेत्रबाट उम्मेदवारी दिएको छ।

धरानका पूर्वमेयर हर्कराज राई उर्फ हर्क साम्पाङ नेतृत्वको सो पार्टीले देशभर कुल १६५ निर्वाचन क्षेत्रमध्ये १२० ठाउँमा मात्र उम्मेदवार उठाएको हो।

४५ सिटमा श्रम संस्कृति पार्टीका उम्मेदवार छैनन्।

यस्तो छ सूची–

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!