बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्व शिक्षामन्त्री महावीर पुनलाई सघाउने भएको छ।
रास्वपा स्रोतका अनुसार पार्टीले म्याग्दीका आफ्ना उम्मेदवार फिर्ता बोलाएर पुनलाई समर्थन गर्ने तयारी गरेको हो।
रास्वपाले युवराज रोकालाई उम्मेदवार बनाएको थियो। पुनले चुनाव लड्न शिक्षामन्त्री पदबाट राजीनामा नै दिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
पार्टीभित्रै महावीर पुनलाई सघाउनुपर्ने आवाज उठ्न थालेपछि पुनलाई सघाउने तयारी भएको रास्वपा म्याग्दीका एक नेताले बताए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया