बिएल संवाददाता
नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बीच चुनावी तालमेलको सहमति भएको छ।
आइतबार एमाले उपाध्यक्ष राबहादुर थापा (बादल) र प्रलोपा अध्यक्ष दुर्गा सोबले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार एमालेले आफ्ना मतदातालाई रुकुम पश्चिममा जनार्दन शर्मा र रुकुम पूर्वमा सन्दीप पुनलाई आँखा चिन्हमा भोट हाल्न लगाउने भएको छ। रुकुम पूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) उम्मेदवार छन्।
बदलामा प्रलोपाले कर्णालीको हुम्ला र जुम्ला तथा साविकको राप्ति अञ्चलका दाङसहित सबै जिल्लामा सूर्यमा भोट हाल्नेछ।

नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया