बिएल संवाददाता
तत्कालिन नेकपा माओवादी (केन्द्र)का काठमाडौं महानगर कमिटी अध्यक्ष राजेश लामा एमाले प्रवेश गरेका छन्।
सोमबार दिउसो एमालेका अध्यक्ष केपी ओलीको गुण्डुस्थित निवास पुगेर लामा एमाले प्रवेश गरेका हुन्। अध्यक्ष ओलीले पार्टीको झन्डा, नेपालको झन्डा र खादा ओढाएर पार्टी प्रवेश गराएका थिए।
अध्यक्ष राजेश लामाले एमाले प्रवेश गर्न अलि ढिलो भएको बताए।
कमिटीका अध्यक्ष राजेश लामासँगै जिल्ला कमिटीका सदस्य विष्णु जोशी एमाले प्रवेश गरेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया