बिएल संवाददाता
प्रभु साहको आम आद्मी पार्टीकी समानुपातिक उम्मेदवार एलिजा गौतमले पति ऋषि धमलालाई प्रधानमन्त्रीको रुपमा अघि सार्दै चुनावी अभियान थालेकी छन्।
धमला आम आद्मी पार्टीबाटै रौतहट–४ बाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवार छन्। धमलाको चुनावी अभियान यसअघि नै सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको अवस्थामा श्रीमतीले नै उनलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेपछि श्रीमान–श्रीमती नै चर्चाको केन्द्रमा छन्।
एलिजाले सामाजिक सञ्जालमा ‘अबकी बार, धमला सरकार’ भन्दै श्रीमान–श्रीमतीको तस्बिर राखेकी छन्।
यद्यपि एलिजाले अनायासै धमलालाई प्रधानमन्त्रीका दाबेदारका रुपमा अघि सारेकी भने होइनन्। धमला दम्पती रौतहट पुग्दा समर्थकहरूले ‘अबकी बार धमला सरकार’ भनेर नारा लगाए। जसलाई क्याच गरेकी हुन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया