बिएल संवाददाता
एमालेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्यागेका विश्वदर्शन पराजुली राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन्।
अनेरास्ववियु गण्डकीको सहसंयोजक रहेका पराजुलीलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले स्वागत गरे। उनलाई केन्द्रीय सदस्य बनाउने तयारी गरेको राप्रपा स्रोतले बतायो।
पराजुलीले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि एमाले परित्याग गरेका थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया