बिएल संवाददाता
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो ध्यान प्रधानमन्त्री बन्नेतिर नभएको प्रतिक्रिया दिएका छन्।
सोलु–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित निर्वाचन विशेष कार्यक्रम तथा वृहत् भेलामा सहभागी हुन जाने क्रममा प्रचण्डले यस्तो बताएका हुन्।
सञ्चारकर्मीहरूले ‘फेरि प्रधानमन्त्री भएरै छोड्ने?’ भन्दै गरेको प्रश्नमा प्रचण्डले भने, ‘त्यतातिर मेरो ध्यान छैन।’
प्रचण्डले सबै पार्टीलाई एक ठाउँमा नल्याएसम्म पार्टी एकता जारी राख्ने र राष्ट्रलाई एक बनाएरै छोड्ने दाबीसमेत गरे।
उनले भने, ‘सबै पार्टी एकै ठाउँमा नआउँदासम्म हाम्रो पार्टी एकता जारी रहन्छ। विचार मिल्ने जति सबै पार्टीसँग हामी एकता गर्छौं। राष्ट्रलाई एक बनाएर छोड्छु।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया