बिएल संवाददाता
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को निर्वाचन एकै चरणमा गर्न सरकारलाई सुझाव दिएका छन्।
प्रचण्डले अझै पनि केही व्यक्तिहरूले चुनाव हुन्छ कि हुँदैन भन्ने आशङ्का व्यक्त गरिरहेको उल्लेख गर्दै तोकिनेकै मितिमा चुनाव हुनुपर्ने स्पष्ट पारे।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आगामी निर्वाचन फागुन २१ गते नै हुने भन्दै निष्पक्ष र स्वच्छ वातावरण सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने बताए।
उनले भने, ‘चुनाव दुई चरणमा नगरियोस्, एकै चरणमा गरियोस्। निष्पक्ष वातावरण तय गरियोस्। यो पटकको निर्वाचन सामान्य होइन, असाधारण परिस्थितिमा हुन लागेको चुनाव हो। राष्ट्र र जनताको हितमा ठिक ढङ्गले सम्पन्न गर्नुपर्छ।’
निर्वाचन स्वच्छ र धाँधलीरहित भए नेपाली कम्युनिस्ट पार्टीले उत्कृष्ट नतिजा हासिल गर्ने उनको दाबी छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया