बिएल संवाददाता
चुनावी अभियानका क्रममा देश दौडाहामा रहेका रास्वपा वरिष्ठ नेता बालेन साह उदयपुर सिमेन्ट उद्योग पुगेका छन्।
बिहीबार साहले उदयपुर सिमेन्ट उद्योग भ्रमण गरेको तस्बिर राख्दै यस्ता उद्योगलाई राज्यले संरक्षण गर्नुपर्ने बताएका छन्।
उनले भनेका छन्, ‘उद्योगहरू देशको मेरुदण्ड हुन्। उद्योगहरूको विकासले देशमा रोजगारीको अवसर सिर्जना हुने राष्ट्रिय आय बढाउन सहयोग गर्ने साथै देशको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ। उदयपुर सिमेन्ट जस्तो उधोगलाई राज्यले संरक्षण तथा प्रबर्द्धन गर्नुपर्छ।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया