बिएल संवाददाता
विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्।
नेपाल प्रहरीले प्रसाईंलाई काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसरका एक अधिकृतले प्रसाईंलाई पक्राउ गरिएको पुष्टि गरेको छ। यद्यपि, प्रसाईंलाई पक्राउ गर्नुको कारणबारे खुलाइएको छैन।
यसअघि निर्वाचन आयोगले मोटो रकम बुझेर नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचन सभापति गगन थापा पक्षलाई आधिकारिकता दिएको दाबी गरेका प्रसाईं माघ ५ गते पोखराबाट पक्राउ परेका थिए।
उनी माघ ६ गते हाजिरी जमानीमा छुटेका थिए।
प्रसाईं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत हुन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया