बिएल संवाददाता
नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमा सार्वजनिक गैरआवसीय नेपालीबारेको धारणामा स्पष्ट पारेको छ।
चुनावी प्रतिज्ञापत्रबारे जानकारी गराउन आयोजित कार्यक्रममा सभापति गगन थापाले एक पटकको नेपाली सधैंको नेपाली हुने बताएका हुन्।
‘एक पटकको नेपाली सधैंको नेपाली। कहाँ के संशोधन गर्ने हो गर्छौं। कानुनहरू संशोधन गरेनौं भने एनआरएनएले पाउने सेवा पाउँदैन। पैत्रिक सम्पत्तिको कारोबार, विदेशमा रहेर पनि मताधिकार पाउने, ब्रिटिस गोरखाको विषयमा हामी सँगै लड्ने, दोहोरो करको विषयमा सम्बन्धित देशसँग कुरा गर्ने।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया