बिएल संवाददाता
पोखराबाट काठमाडौं आउँदै गरेको एउटा यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ। त्यसमा घाइते मध्ये एकजनाको ट्रमा सेन्टरमा मृत्यु भएको हो।
आइतबार साँझ ७ बजे छुटेको ग १ ख १४२१ नं को उक्त बस धादिङको चरौदीं जनिकै सोमबार बिहान करिब १ बजेतिर त्रिशुलीमा खसेको थियो।
उक्त बसमा पोखराबाट ३४ जना यात्रु सवार थिए। त्यसमा चालक दलका तीन जना पनि थिए।
दुर्घटनामा दुई जना विदेशी नागरिकको पनि मृत्यु भएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया