बिएल संवाददाता
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले रास्वपा वरिष्ठ नेता बालेन साह मधेस आन्दोलनमा कहाँ थिए भन्दै प्रश्न गरेका छन्।
रुपन्देहीको भैरहवामा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले बालेनको राजनीतिक अस्तित्व र वैचारिक धरातलमाथि गम्भीर प्रश्न उठाएका हुन्।
यादवले मधेसी जनता आफ्नो पहिचान र अधिकारका लागि रगत बगाइरहेका बेला बालेन कता थिए भन्दै प्रश्न गरेका हुन्।
अध्यक्ष यादवले पछिल्लो समय सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाह जस्ता पात्रहरूको चर्चा बढी देखिए पनि जमिनमा उनीहरूको कुनै प्रभाव नरहेको दाबी गरे।
मधेसका जनताले आफ्नो अधिकारका लागि कसले लड्यो र कसले अवसरवादको राजनीति गर्यो भन्ने कुरा राम्रोसँग बुझेको उल्लेख गर्दै उनले ‘घण्टी’ हल्लाउँदैमा मधेस नहल्लिने दाबी गरे।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया