बिएल संवाददाता
एमालेका अध्यक्ष एवं झापा–५ का प्रतिनिधि सभा उम्मेदवार केपी ओलीले पार्टीप्रति एमालेबाहेक कसैले देशका लागि काम गरेको दाबी गर्न नसक्ने जिकिर गरेका छन्।
झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेलाई प्रश्न उठाउने ठाउँ नै नभएको दाबी गरे।
उनले देशमा काम धेरै भइरहेको र अधुरा काम पूरा गर्न बाँकी रहेको बताए। उनले आगामी चुनावमा कसैले बुथ कब्जा गर्ने कल्पना नगर्न चेतावनी दिए। उनले एमालेको नेशनल युथ फोर्सले शान्ति सुरक्षा काम गर्ने बताए।
उनले भने, ‘मतदान गर्नको लागि कुनै अवरोध हुन हुँदैन। एमाले सधैं अडिग रहँदै आएको छ। कसैले बुथ कब्जा गर्छु भन्छ भने त्यो कल्पना नगरेर हुन्छ। बुथ कब्जा गर्ने छुट दिइने छैन कसैले बुथ कब्जा गर्न सक्नेवाला पनि छैन।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया