बिएल संवाददाता
सर्वोच्च अदालतले विवादास्पद मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश डा. मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले मंगलबार साँझ प्रसाईंको पक्षमा रिट जारी गरेको सर्वोच्चका सुचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।
प्रसाईंलाई गत फागुन ४ गते भक्तपुरबाट प्रहरीले प्रकाउ गरेको थियो। निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले निर्वाचन आयोगको अनुरोधमा प्रसाईंलाई पक्राउ गरेको थियो।
यसअघि पनि उनी निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा प्रहरीले दुईपटक पक्राउ गरिसकेको थियो। यसअघि माघ २३ मा पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए। त्यसबेला प्रहरीको साइबर ब्यूरोले बयान लिएर छाडेको थियो।
त्यसअघि माघ ५ मा पनि पोखराबाट पक्राउ परेका प्रसाईंसँग प्रहरीले बयान लिएर छाडेको थियो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया