बिएल संवाददाता
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट दुई जनाले मन्त्रीकाे शपथ लिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले साेमबार जसपाबाट नवनियुक्त एक मन्त्री र एक राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकाे सरकारमा प्रदीप यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका छन् भने हसिना खानले राज्यमन्त्रीकाे जिम्मेवारी पाएकी छन्।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज मात्रै सरकारबाट बाहिरिएपछि जसपा दुई जनालाई सरकारमा पठाएकाे हाे।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया