बिएल संवाददाता
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले दुई तिहाइको अहंकारले भदौ २३ गते युवाहरूको हत्या गरेको बताएका छन्।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेका अध्यक्ष केपी ओलीतर्फ लक्षित गर्दै भदौ २३ गतेको घटनाको नैतिक जिम्मेवारी लिनसमेत तयार नभएको भन्दै आपत्ति जनाए।
उनले भने, ‘२३ गते युवाहरूमाथि निर्ममतापूर्वक हत्या गर्ने अतिवादी प्रवृत्ति, दुई तिहाइको दम्भले भ्रष्टाचारलाई पनि संरक्षण गर्ने र युवाहरूको आवाजलाई बलपूर्वक दमन गर्ने प्रवृत्ति नेपालको राजनीति र निर्वाचनमा अहिलेसम्म पनि आत्मसमीक्षा गर्न तयार भएको छैन।’
उनले देश निर्वाचन सम्पन्न गर्नेतिर अघि बढेको बताए। संयोजक प्रचण्डले निर्वाचनलाई सामान्य रूपमा नलिन आग्रह गर्दै निर्वाचन सफल बनाउन आह्वान गरे।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया