बिएल संवाददाता
निरन्तर संसद् अवरुद्ध गर्दै आइरहेको नेपाली काँग्रेसले आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम भने प्रस्तुत गर्न दिने भएको छ।
मंगलबार दिउँसो ३ बजे संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
लगातार संसद् अवरुद्ध गरिरहेको काँग्रेसले मंगलबार बिहान सिंहदरबारस्थित दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको हो।
सहकारी ठगी प्रकरणमा मुछिएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछामाथि छानबिन गर्न काँग्रेसले संसदीय समिति गठन गर्नुपर्ने माग गरिरहेको छ। तर सरकारले संसदीय समिति बनाउन मानिरहेको छैन।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया