बिएल संवाददाता
दैलेखका एक नेता एउटै पार्टीमा चौथोपटक प्रवेश गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य तर्कबहादुर शाही पुनः एमाले फर्किएका हुन्। एमाले सचिव तथा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले शाहीलाई बुधबार पार्टी प्रवेश गराएका हुन्।
नेमकिपाबाट राजनीति सुरु गरेका शाही कांग्रेस हुँददै ५० को दशकमा एमाले प्रवेश गरेका थिए। एमाले फुटेपछि मालेमा गए। फेरि एमाले फर्किएका उनी एमलाे विभाजन हुँदा माधव नेपालको नेकपा एसमा समावेश भए।
०७९ को स्थानीय तह निर्वाचनका बेला एमाले प्रवेश शाही ०८० कात्तिकमा फेरि प्रचण्ड नेतृत्वको माओवादी केन्द्र प्रवेश गरे। माओवादी भंग भएर बनेको नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रहेका उनी फेरि एमाले फर्किएका हुन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया