बिएल संवाददाता
प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ हुने निर्वाचनमा सहभागी भएर मतदान गरिदिन सबै मतदातालाई आग्रह गरेकी छन्।
सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अरु काम छोडेर भए पनि मतदान केन्द्रमा पुगेर मतदान गरिदिन अनुराेध गरेकी हुन्।
भोट हाल्नु केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र नभएकाे बताउँदै उनले भने, यो त तपाईँले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो। तसर्थ, फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दछु।’
चुनावलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन सरकार र निर्वाचन आयोग पूर्ण प्रतिबद्ध रहेको उनकाे विश्वास छ।
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया