बिएल संवाददाता
बिहीबार पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरेर उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ गते राष्ट्रिय संवाद गर्न प्रस्ताव गरेका हुन्।
शर्माले निर्वाचनअघि प्रधानमन्त्रीका उम्मेदवारहरूको बहस गराउन नसकिए पनि मतगणनाअघि राष्ट्रिय संवाद गर्ने प्रस्ताव राखे।
उनले भने, ‘चुनाव सकिएको भोलिपल्ट मतगणना गर्नुअघि राष्ट्रिय बहस गरौँ। यदि सरकारले चाह्यो भने सबै राजनीतिक दलहरू सहमत हुनुभयो भने राष्ट्रिय संवाद गर्नको लागि हामी तयार छौं।’
मतपेटिका खोल्नुअघि विभिन्न विषयमा राष्ट्रिय सहमति गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ। कांग्रेसले सुशासनका लागि आलोपालो पद्धति भत्काएर सबैभन्दा ठूलो दलले ५ वर्ष टिक्ने गरी सरकारको नेतृत्व गर्ने विषय टुंग्याउन र जेनजीसहित सबैको मुद्धा साझा धारणा बनाउनका लागि राष्ट्रिय संवाद गर्न आह्वान गरेका हुन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया