बिएल संवाददाता
रुपन्देही–२ बाट उम्मेदवारी दिएका डा. निकोलस भुसाल रास्वपाको रोड शोमा रास्वपा उम्मेदवारसँगै देखिएका छन्।
रास्वपाबाट रुपन्देही–२ मा उम्मेदवार रहेका सुलभ खरेल, समानुपातिक उम्मेदवार रहेकी मञ्जु भुसालसँगै उनी सोमबार तिलोत्तमाबाट सुरु भएको रास्वपाको रोड शोमा गाडीमा चढेर हिँडेका थिए।
यसअघि उनी रास्वपाविरुद्ध चर्को आलोचना गर्दै आएका थिए। रास्वपालाई काउन्टर दिन भन्दै उनले उम्मेदवारी दिएका थिए। रास्वपाले निकोलसले पार्टीलाई सहयोग गरेको दाबी गरेको छ।
निकोलसले भने पत्रकारहरूको फोन उठाएका छैनन्। सामाजिक सञ्जालमा पनि अपडेट छैनन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया