बिएल संवाददाता
काठमाडौंका फरक फरक स्थानमा दुईवटा गाडीहरु आगजनी गरिएको अवस्थामा फेला परेका छन्। प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु भएकै रातमा काठमाडौंमा आगजनी भएको हो।
प्रहरीका अनुसार बिहान उज्यालो नहुँदैन काठमाडौंको नैकाप र सुकेधारामा कारहरू आगजनी भएको अवस्थामा भेटिएका हुन्।
घटनाको अनुसन्धान गरिरहेको प्रहरीले निर्वाचन बिथोल्न खोज्ने समूहहरूले भयको वातावरण सिर्जना गर्न आगजनी गरेको हुनसक्ने आंकलन गरेको छ। घटनास्थलबाट प्रहरीले दुर्गा प्रसाईं समूहका केही पर्चाहरू पनि फेला पारेको छ।
प्रसाईंलाई दुई दिनअघि मात्रै प्रहरीले पक्राउ गरेको थियो। उनिमाथि म्याद थप भएर अनुसन्धान भइरहेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया