बिएल संवाददाता
सामाजिक सञ्जालबाट भारतीय प्रधानमन्त्रीले रास्वपा नेता बालेन शाहलाई भोट मागेको ’एआई जेनेरेटेड डीप फेक’ भिडियो पोस्ट गरी अफवाह फैलाएको अभियोगमा चितवन प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालका अनुसार भरतपुर १६ घर भएका नन्दप्रसाद भट्ट पक्राउ परेका हुन्।
फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत भ्रामक अफवाह फैलाउने उद्देश्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कली भिडियो राखेको देखिएपछि प्रहरीले बुधबार उनलाई नियन्त्रणमा लिएको हो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया