बिएल संवाददाता
झापा–५ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले काठमाडौंबाट मतदान गर्ने भएका छन्।
बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालेनले सिनामंगलस्थित अन्नपूर्ण इङ्ग्लिस स्कूलमा रहेको मतदान केन्द्रबाट ७ बजे बिहानै मतदान गर्ने उनको सचिवालयले जनाएको छ।
निर्वाचन आयोगले मतदानका लागि फागुन २१ गते बिहान ७ देखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया