बिएल संवाददाता
रुपन्देही–३ उम्मेदवार महेन्द्र यादव पक्राउ परेका छन्।
प्रहरी कार्यालय रुपन्देहीले स्वतन्त्र उम्मेदवारी दिएका यादवलाई बैंकिङ कसुरमा पक्राउ गरेको हो।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ जनकपथका यादवलाई जिल्ला अदालत चितवनले ०८१ फागुन २५ गते ३० लाख साँवा र बिगो बमोजिमको जरिवाना हुने ठहर गरेको थियो।
उक्त बिगोवापतको कैद तथा जरिवाना प्रयोजनार्थ उनलाई पक्राउ गरी उपस्थित गराइदिन सो अदालतको आदेश प्राप्त भएपछि रुपन्देही प्रहरीले पक्राउ गरी पठाएको बताएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया