बिएल संवाददाता
मतदान गरिसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन र वरिष्ठ नेता बालेन साह आफ्नो निर्वाचन क्षेत्र जाँदैछन्। बालेनले झापा- ५ बाट उम्मेदवारी दिएका छन्। यहाँ उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिष्पर्धा गर्दैछन्।
मतदान सुरु हुनासाथ उनले सिनामंगलको अन्नपूर्ण स्कुलमा रहेको मतदान केन्द्रमा मतदान गरेका थिए।
उनि हेलिकोप्टरमार्फत अब आफ्नो क्षेत्र झापा पुग्नेछन् र त्यहाँ सबै पालिकामा रहेका मतदान केन्द्रहरूमा पुग्ने कार्यक्रम छ।
त्यस्तै सभापति रवि लामिछाने भने सडकमार्गबाटै चितवन पुग्नेछन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया