बिएल संवाददाता
प्रतिनिधि सभा सदस्यका लागि बिहीबार बिहान ७ बजेबाट साँझ ५ बजे सम्पन्न मतदानमा देशभर ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले बताएको छ।
आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिए।
विवरण संकलन भइरहेकाले वास्तविक परिणाम भने केहीबेरमा प्राप्त हुने उनले बताए।
फागुन २१ गतेको निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता थिए। जसमध्ये पुरुष मतदाता ९६ लाख ६३ हजार ३५८ जना र महिला मतदाता ९२ लाख ४० हजार १३१ थिए। त्यस्तै २ सय जना अन्य मतदाता थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया