बिएल संवाददाता
रुकुम पूर्वमा भुमे गाउँपालिकाको ४ वटा वडाको मतगणना सकिएको छ। भुमेको १, २, ३ र ४ नम्बर वडाको २ हजार ६३५ मत गणना गर्दा नेकपाका संयोजक एवं उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १ हजार ४ सय १५ मत प्राप्त गरेका छन्।
यस्तै, नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ४ सय ३१ र नेपाली कांग्रेसका उम्मेदवार कुसुमदेवी थापाले ४ सय १७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए।
उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लखनकुमार थापाले १ सय ७६, प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्दीप पुनले ३५, राप्रपाका उम्मेदवार रोशन शाहले ७ र नेसनल मंगोल अर्गनाइजेसन पार्टीका उम्मेदवारले ४५ मत प्राप्त गरेका छन्। यहाँ जम्मा ८६ मत बदर भएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया