बिएल संवाददाता
नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य हुने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्वागत गरेका छन्।
उनले २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीको लहर स्मरण गर्दै ‘आशालाई अर्को निराशा’मा बदलिनुहुन्न भन्दै रास्वपालाई शुभकामना पनि दिएका छन्।
देशभरिको प्रारम्भिक नजिताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका बहुमत उम्मेदवारहरूले अग्रता लिइरहेका छन्। यो लहरसँगै उपसभापति शर्माले यस्तो प्रतिक्रिया दिएका हुन्।
‘मतदाताको फैसला स्विकार्य छ! `बुलेट´बाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्याउँदै `ब्यालेट´बाट आउँदैगरेको रास्वपालाई स्वागत’ उनले भनेका छन् ‘०७९ मै प्रस्तुत संकेतका दृस्टिले यो अप्रत्याशित होईनl चर्को आशा अर्को निराशामा बदलिनु हुन्न, देशको मुल प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया