बिएल संवाददाता
नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' रूकुम पूर्वबाट विजयी भएका छन् । कूल खसेको १९,१८८ मतमध्ये प्रचण्डले १०,२४० मत प्राप्त गरे । उनले निकटतम प्रतिस्पर्धी एमालेका लीलामणि गौतमको भन्दा तीन गुणा बढी मत प्राप्त गथरे ।
दोस्रो स्थानमा रहेका एमालेका गौतमले ३,४६२ मत पाए भने कांग्रेसका कुसुम देवी थापाले ३,०८१ मत प्राप्त गथरी तेस्रो स्थान हासिल गरिन् ।
देशभरी लहर आएको रास्वपामा लखनकुमार थापाले ८१९ मतसहित चौथो स्थानमै चित्त बुझाउनु पर्यो ।
हरेक पटक सुरक्षित क्षेत्र खोज्दै राजनीतिक शाख जोगाइरहेका प्रचण्ड यसपटक पनि रूकुम पूर्व पुगेर मात्रै जोगिएका हुन् । अन्यथा उनी पनि बालेन बेगबाट बच्न सक्ने थिएनन् ।
सम्भवत: प्रचण्ड मात्रै यसपटक संसद छिर्ने पुराना दलका एक मात्र शीर्ष नेता हुनेछन् ।
उनी यसअघि २०७९ को निर्वाचनमा गोरखा २ बाट विजयी भएका थिए ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया