बिएल संवाददाता
चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन्। उनि यसअघिका भन्दा धेरै मत लिएर वियजी भएका हुन्।
यसपालि उनले ५४ हजार ४०२ मत प्राप्त गरेका छन्। यसअघि २०७९ मंसिरमा भएको आम निर्वाचनमा उनि पहिलोपटक चुनाव लड्दा ४९ हजार ३०० मत पाएर विजयी भएका थिए। त्यसपछि फेरि उनको नागरिकता नमिलेका कारण पद खारेर भयो र वैशाखमा उप निर्वाचन भयो। त्यसमा पनि उनले ५४ हजार २७६ मत लिएर विजयी भए।
यसपालि यसअघिका सबै रेकर्ड तोडेर उनि फेरि संसद छिर्दैछन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया