बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीका दुई केन्द्रीय नेताहरूमाथि कारबाही गरेका छन्।
कारबाहीमा पर्नेमा एकजना केन्द्रीय पदाधिकारी र एकजना केन्द्रीय सदस्य छन्।
लिङ्देनले उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यलाई साधारण सदस्य मात्र रहने गरी पदमुक्त गरेका हुन्। लिङ्देनले विज्ञप्तिमा उनीहरू दुवैलाई साधारण सदस्य मात्र रहने गरी पदमुक्त गरिएको उल्लेख छ।
पार्टीको हितविपरितका गतिविधिमा लागेको, पार्टीका विरुद्धमा उनीहरूले नकारात्मक प्रचार गर्ने र अफवाह फैलाउने गरेको तथ्य फेला परेको राप्रपाले बताएको छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया