बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच आगामी मन्त्रीहरूको चयनका विषयमा छलफल भएको छ।
पछिल्लो राजनीतिक घटनाक्रमका बीच दुई नेताहरूबीच भावी मन्त्री र मन्त्रालय बाँडफाँडका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ। यद्यपि, कुन-कुन मन्त्रालय कसले पाउने र को-को मन्त्री बन्ने भन्ने विषयमा अहिलेसम्म कुनै अन्तिम निर्णय भने भइसकेको छैन।
रवि र बालेन बीचको यो संवादलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। सम्भावित मन्त्रीहरूको नाम टुङ्गो लगाउन छलफल अझै जारी रहने बताइएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया