बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसदहरूलाई आज पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहले सम्बोधन गर्ने भएका छन्। मंगलबारदेखि सुरु भएको सांसदहरूको अभिमुखीकरण दोस्रो दिन पनि बिहानै योगा र ध्यानसँगै सुरु भएको छ।
ग्वार्कोस्थित होटेल टुलिपमा मंगलबारदेखि रास्वपाले आफ्ना सांसदहरूलाई प्रशिक्षण दिइरहेको छ। आज पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहले सम्बोधन गरेपछि प्रशिक्षण सकिनेछ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया