बिएल संवाददाता
नेपाली कांग्रेसले आगामी शुक्रबार दिउँसो १ बजे बस्नेगरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको बताए।
बैठकका एजेन्डाबारे स्पष्ट जानकारी नगराइए पनि कांग्रेसले गत २१ फागुनमा भएको निर्वाचनको समीक्षा नगरेकोले निर्वाचनको समीक्षा हुनसक्ने बताइन्छ।
यसअघि समानुपातिक सांसदहरू छनोट गर्न बसेको कार्यसम्पादन बैठकपछि नेताहरूले अब बस्ने बैठकमार्फत समीक्षा गर्ने बताएका थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया