बिएल संवाददाता
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ।
सभापति गगन थापा अनुपस्थित भएपछि सानेपामा उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बैठक सुरू भएको हो।
सभापति थापाले राजीनामा दिएर बैठकमा नै अनुपस्थित भएपछि उनको कुर्सी खाली राखिएको छ।
बैठकमा सभापति थापाको राजीनामा र चुनावी समीक्षा गरिने एजेन्डा छ। बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने उपसभापति शर्माले यसअघि नै स्पष्ट पारिसकेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया