बिएल संवाददाता
वाइडबडी जहाज खरिदमा भएको घोटाला र नेपाल वायु सेवा निगमको बेथितीबारे छानबिन गर्न समिति गठन गरिएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डङ्गोलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिए।
मन्त्रालयले चैत ५ गतेको सचिवस्तरको निर्णयानुसार ३० दिनभित्र नेपाल वायुसेवा निगमको बेथिती र वाइडबडी जहाजमा भएको भ्रष्टाचार लगायतको विषयमा प्रमाण संकलन, अध्ययन एवम् छानबिन गरी कार्यान्वयन कार्ययोजनासहितको प्रतिवेदन पेश गर्न भनिएको छ।
गोरखा–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित जेनजी लिडर सुदन गुरुङले वाइडबडी घोटालामा छानबिन गर्न दबाब दिदै ज्ञापनपत्र बुझाएका थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया