बिएल संवाददाता
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई उर्फ हर्क साम्पाङले रास्वपाको सरकारले सहकारीको बचत ठगहरूको जायजेथाबाट असुलउपर गरेर फिर्ता गर्नुपर्ने बताएका छन्।
सुनसरी–१ बाट नवनिर्वाचित सांसदसमेत रहेका राईले शनिबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्। उनले राज्यको ढुकुटी बाँड्ने घोषणा गरे त्यो भ्रष्टाचार गरेको हुने चेतावनी दिएका छन्।
उनले भनेका छन्, ‘सहकारीको बचत फिर्ता गर्छु भन्ने रास्वपाले राज्यको ढुकुटीबाट होइन ठगहरुको जायजेथाबाट असुलेर फिर्ता गरोस्। राज्यको ढुकुटी बाँड्नु भनेको भ्रष्टाचार गर्नु हो। जनताले तिरेको कर बाँड्न मिल्दैन योजनाबद्ध खर्चनु पर्छ।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया