बिएल संवाददाता
नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन र पूर्व सभामुख समेत रहेकी पत्नी ओनसरी घर्ती भक्तपुरको गुण्डु पुगेका छन्।
पितृशोकमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना प्रकट गर्न पुन दम्पती त्यहाँ पुगेको हो।
पार्टीकै अर्का नेता दिनानाथ शर्मा पनि गुण्डु पुगेका थिए।
फागुन २९ गते ओलीको पिता मोहनप्रसादको निधन भएपछि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू दुःख व्यक्त गर्न गुण्डु पुगिरहेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया