बिएल संवाददाता
नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले पार्टीले जिम्मेवारी संसदीय दलको नेता बन्न आफू तयार रहेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा सदस्य पदको शपथ ग्रहण गर्न सिंहदरबार पुगेका नेम्वाङले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उने अहिले छलफल नभए पनि पार्टीले जिम्मेवारी दिए आफूले खुट्टा नकमाउने बताए।
‘हाम्रो अग्रज अभिभावक अहिलेसम्म शोकमै हुनुहुन्थ्यो। त्यही कारणले हाम्रो पार्टीभित्र यसबारेमा छलफल भइसकेको अवस्था छैन। सामाजिक सञ्जाल र बाहिर जुन तरिकाले कुरा उठिरहेको छ। त्यो उहाँहरूको शुभेच्छा हो, म त्यो प्रति सम्मान गर्छु,’ उनले भने, ‘पार्टीले मलाई अगाडि बढ भन्दा मैले खुट्टा कमाउदिनँ।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया