बिएल संवाददाता
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण पश्चात अब राष्ट्रिय स्वतन्त्र पार्टी ४ बजेदेखि हुने केन्द्रीय समितिको बैठक तयारीमा जुटेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बैठकको तयारी अन्तिम अवस्थामा पुगेको छ।
बैठकले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता विषयमा निर्णय लिने रास्वपा प्रवक्ता मनिष झाले बताए।
शपथ ग्रहण पश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय समितिका सदस्यहरू पार्टी केन्द्रीय कार्यालयमा आउने क्रम जारी छ।
केन्द्रीय समिति बैठक लगत्तै ५ बजे संसदीय दलको बैठक बस्नेछ। बैठकले केन्द्रीय समितिले निर्णय गरेको नेतालाई संसदीय दलको नेता घोषणा गर्नेछ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया