बिएल संवाददाता
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले संसदकाे पछिल्लाे गतिविधिबाट आफ्नाे पुस्ता वाक्क-दिक्क भएकाे टिप्पणी गरेकी छन्। मन्त्री श्रेष्ठले एक्समार्फत यस्ताे टिप्पणी गरेकी हुन्।
‘संसदमा कसका लागि आएको हो? नागरिकको लागि, आफ्नो दलको लागि या आफ्नै लागि मात्र?’, मन्त्री श्रेष्ठले भनिन्, ‘मेरो पुस्ता वाक्क-दिक्क भइसक्यो यो घृणित क्रियाकलापबाट।’
उनले भावुक गफ दिने, जनताको अपेक्षामाथि खेलवाड गर्ने, आफ्नो जिम्मेवारी मतलबै नगर्ने प्रवृत्ति संसदमा देखिएकाे उल्लेख गरिन्।
‘वर्षको एकचोटी आफ्नो चुनावी क्षेत्रका लागि मन्त्रीकोमा गएर ‘योजना मागिदिने’बाहेक देशको भविष्यप्रति जनप्रतिनिधिको कुनै जिम्मेवारी हुँदैन त? सांसदको काम आफ्नो निर्वाचन क्षेत्रमा बजेट लग्ने अनि पत्रिकाको हेडलाइन पढ्ने मात्र हो त?’, उनकाे प्रश्न छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया