बिएल संवाददाता
परराष्ट्रमन्त्री नपाएपछि अमरेश सिंहले उद्योग मन्त्रालयको जिम्मेवारी अस्वीकार गरेका छन्।
उद्योगमन्त्री अस्वीकार गरेपछि बालेन शाह नेतृत्वको मन्त्रिपरिषदबाट सिंहको नाम काटिएको हो।
अमरेस कांग्रेसका सभापति गगन थापालाई सर्लाही क्षेत्र नम्बर ४ बाट हराएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
सिंहले अस्वीकार गरेपछि उद्योग मन्त्रालयको जिम्मा बालेन आफैंले राखेका छन्। बालेनले रक्षा मन्त्रालय पनि आफैंसँग राखेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया