बिएल संवाददाता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी बालेन्द्र शाहलाई बधाई दिएका छन्।
बालेनले शुक्रबार शपथ ग्रहण गरेसँगै भारतीय समकक्षी मोदीले बधाई दिएका हुन्। उनले प्रधानमन्त्रीमा बालेनको नियुक्ति नेपाली जनताको विश्वासको प्रतिविम्ब भएको बताएका छन्।
मोदीले दुवै देशका जनताको हितको पक्षमा मिलेर काम गर्ने अपेक्षा राखेका छन्।
उनले भनेका छन्, ‘तपाईंको नियुक्ति नेपाली जनताले तपाईंको नेतृत्वमा राखेको विश्वासको प्रतिविम्ब हो। हाम्रा दुई देशका जनताको पारस्परिक हितका लागि भारत–नेपाल मित्रता र सहकार्यलाई अझ उच्च स्तरमा पुर्याउन तपाईंसँग नजिकबाट सहकार्य गर्ने अपेक्षा राख्दछु।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया