बिएल संवाददाता
ज्यानसम्बन्धी कसुरमा पक्राउ परेका एमाले अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली (केपी) र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने भएको छ।
नेपाल प्रहरीको सबैभन्दा सुरक्षित मानिने २ नम्बर गणमा लेखकलाई यसअघि नै लगिसकिएको छ। ओलीलाई पनि स्वास्थ्य परीक्षण पश्चात सोही गणमा राखिने प्रहरी उच्च स्रोतले बतायो।
शनिबार बिहान पक्राउ परेका ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ। त्यहाँबाट निकालेर उनलाई २ नम्बर गणमा लगिने भएको हो।
उनीहरूलाई आइतबार मात्रै अदालतमा पेस गर्ने प्रहरीले जनाएको छ। शनिबार सार्वजनिक बिदा परेकोले आज अदालत लगायत सरकारी कार्यालयहरू बन्द रहन्छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया