बिएल संवाददाता
मुगुका एमाले नेता कर्णबहादुर मल्ल पक्राउ परेका छन्।
मुगुको सोरु गाउँपालिका–१० घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय मल्ललाई शनिबार ललितपुर प्रहरीले पक्राउ गरेको हो।
उनलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए। आजै मात्र गृहमन्त्री सुधन गुरुङले ललितपुर प्रहरी परिसरको अनुगमन गरेर फर्किएका थिए।
मल्लविरुद्ध ब'लात्कार गरेको आरोपमा एक महिलाले उजुरी दिएकी थिइन्। ती महिला केही समयअघि माइतीघरमा अनशन समेत बसेकी थिइन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया