बिएल संवाददाता
जेनजी आन्दोलनका घटनाबारे जाँचबुझका लागि बनेको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि सुरक्षा थ्रेट भएको भन्दै गुण्डुस्थित उनको निवासमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
सुरक्षा जोखिम हेरेर सरकारले कार्कीलाई नेपाली सेनाको ब्यारेकमा राख्ने तयारी गरेको छ।
कार्की आयोगकै सिफारिसका आधारमा शनिबार प्रहरीले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो।
ओलीको पार्टी एमालेले आजबाट देशभर आन्दोलन घोषणा गरेको छ। आज दिनभर काठमाडौंको अवस्था तनावग्रस्त बनेको थियो। सोही आधारमा आयोगका अध्यक्ष कार्कीमाथि सुरक्षा थ्रेट भएको निष्कर्ष निकालिएको हो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया